Saturday, May 4, 2024

Saturday, May 4, 2024
INFONPLमनोरञ्जनइन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको फेरि आयाे यस्ताे दमदार दोहोरि, हेर्न नछुटाउनु हाेला (भिडियो हेर्नुस्)

इन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको फेरि आयाे यस्ताे दमदार दोहोरि, हेर्न नछुटाउनु हाेला (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

इन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको फेरि आयाे यस्ताे दमदार दोहोरि, हेर्न नछुटाउनु हाेला (भिडियो हेर्नुस्) । इन्द्रेणीले लोक गायनलाई संरक्षण गर्ने क्रममा विभिन्न गायक गायिक र कलाकारहरलाई मञ्च प्रधान गर्दै आएको पनि बर्षौ बर्ष भैसक्यो ।

पछिल्लो समय सोही इन्द्रेणीमा दोहोरि गाएर नै रमेश प्रसाईं र कल्पना दाहाल बिचको दोहोरि एकदमै धेरै भाइरल भएसगै उनिहरुलाई धेरै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले दोहोरि मार्फत नै विश्व सामुन्ने चिन्नुभयो । दोहोरिबाटै उनिहरुको एकअर्का उपर नाम पनि चल्यो तर अन्तत रमेश प्रसाइले नन्दा सिहसग बिवाह गरेपछि उनिहरु दुई बिचको झुटो चर्चा अस्ताएको थियो ।

उता रमेश प्रसाइले दोहोरिबाट नै आफुलाइ धेरै अप्ठ्यारोको सृजना गर्नुपरेको भन्दै बारम्बार अब दोहोरि नगाउने र आफ्नो फिल्ड दोहोरि नभइ अर्कै भएको भन्दै ग्यालेक्सी फो केमा लालमोहर कार्यक्रममा उनको निडरतालाई र सोही कार्यक्रमको टिजरबाट नै हामी छर्लङ्ग भैसकेका छौ ।

यी सबै कुराहरुलाई थाति राखि अन्तत रमेश र कल्पना बिचको दोहोरि आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ । हेर्नुहाेस् पूरा दाेहाेरि तलकाे भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार