Saturday, May 18, 2024

Saturday, May 18, 2024
INFONPLअर्थ /बाणीज्यसुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Published:

ON:

INFONPL

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित समाचार

ताजा समाचार