Saturday, October 12, 2024

Saturday, October 12, 2024
INFONPLअर्थ /बाणीज्यसुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Published:

ON:

INFONPL

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित समाचार

ताजा समाचार