Saturday, October 12, 2024

Saturday, October 12, 2024
INFONPLअर्थ /बाणीज्यसुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Published:

ON:

INFONPL

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित समाचार

ताजा समाचार