Saturday, October 12, 2024

Saturday, October 12, 2024
INFONPLसमाचारसहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

Published:

ON:

INFONPL

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार