Monday, May 13, 2024

Monday, May 13, 2024
INFONPLमाैसमयी चार प्रदेशमा आज हावाहुरीकाे सम्भावना, यस्ताे छ आजकाे माैषम

यी चार प्रदेशमा आज हावाहुरीकाे सम्भावना, यस्ताे छ आजकाे माैषम

Published:

ON:

INFONPL

यी चार प्रदेशमा आज हावाहुरीकाे सम्भावना, यस्ताे छ आजकाे माैषम

आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा उच्च पहाडी र हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । काठमाण्डौ उपत्यकासहित कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी अरु ठाउँमा मौसम सफा नै रहेको महाशाखाले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार