Saturday, October 12, 2024

Saturday, October 12, 2024
INFONPLसमाचारपिपलको पातबाट यति ठुला राेगहरुकाे औषधि बनाउन सकिन्छ , पूरा जानकारी पढौ र सबै ले सेयर गरौ (भिडियो सहित)

पिपलको पातबाट यति ठुला राेगहरुकाे औषधि बनाउन सकिन्छ , पूरा जानकारी पढौ र सबै ले सेयर गरौ (भिडियो सहित)

Published:

ON:

INFONPL

पिपलको पातबाट यति ठुला राेगहरुकाे औषधि बनाउन सकिन्छ , पूरा जानकारी पढौ र सबै ले सेयर गरौ (भिडियो सहित)

एजेन्सी  । हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए ।

तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा “पिपलको पात” को बिशेस्ता बारे जानकारी गराउन चहान्छौ ।

रुघा–खोकीको अचूक औषधि

मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।

दमका रोगीको लागि बूटी

लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् ।

त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

निमोनियामा राहत = निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

दाँतका लागि = बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् ।

यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

मुटुसम्बन्धी रोगको औषधि = पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस ।

पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी त्यार हुन्छ ।

त्यार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केहि समय पश्चात लगातार पन्द्रह दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुन: स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ ।

यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।

पीपलको पात नै किन ? पीपलको पातमा हृदयलाई बल र शक्ति दिने अद्भुत अर्थात् अचम्मको क्षमता हुन्छ ।

यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ ।

औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा : खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।

सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा, माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द गर्नुपर्ने हुन्छ ।

अनार, मेवा, आंवला, बथुआ साग (प्राय: नेपालको तराई भेगमा पाईन्छ), लहसुन, मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग गर्नुहोस ।

ध्यान दिनु पर्ने कुराहरु = यो पद्धतिको कुनै साइड इफेक्ट छैन । कुनै गम्भीर रोग भएमा, यो पद्धति अपनाउनु अघि आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु होला ।

हामीले केहि थप जानकारी दिइएका छाै

एजेन्सी । हामी विहान उठेर नास्ता गर्छौं । स्वास्थ्यका लागि नास्ता अनिवार्य मानिन्छ । हुन त कतिपयले बिहानको नास्ता अनुपयुक्त हुने तर्क पनि गर्छन् । पछिल्लो समय खानपान सम्बन्धी बढेको सर्तकता र स्वास्थ्य सचेतनाले गर्दा धेरैले बिहानको नास्ता गर्छन् ।

नास्ताले दिनभरका लागि शरीरलाई उर्जा दिन्छ । त्यसैले बिहानको नास्ता हेभी तर स्वस्थ्यकर हुनुपर्छ भनिन्छ । बिहान ओछ्यान छाड्नसाथ मनतातो पानी पिउनुपर्छ । यो कुरालाई पनि धेरैले पालना गर्दै आएका छन् । मनतातो पानी पिउँदा त्यसले शरीरका भित्री अंगहरुलाई सक्रिय तुल्याउनका साथै पाचन यन्त्रलाई राम्रो गर्छ ।

दिनको सुरुवात मनतातो पानीबाट

विज्ञापनमा ‘हरेक दिनको सुरुवात चियासँग’ भनिएपनि अहिले धेरैले मनतातो पानीबाट दैनिकी सुरु गर्छन् । चिया भनेको दुध, चिनी मिश्रति चियालाई बुझिन्छ, जो स्वास्थ्यका लागि घातक हुन्छ । जबकी ग्रीन टि वा अग्र्यानिक अर्थोडक्स चिया भने लाभदायक मानिन्छ ।

मनतातो पानी, ग्रीन टि वा कागती पानी पिइसकेपछि धेरैले दिनको आरम्भ गर्छन्। त्यसपछि पालो आउँछ नास्ताको । कतिपयले नास्ताको ठाउँमा भात खान्छन् । भात भनेको हाम्रो परम्परामा दाल, भात, तरकारी, अचार आदि हो । अब बिहानको खाना खाइसकेपछि कतिले मध्यन्ह खाजा खान्छन् । त्यसबीचमा चिया पिउँछन् । बिहानको खाना, मध्यन्हको नास्तापछि पालो आउँछ रातको खानाको । अक्सर हामीकहाँ रातको खाना सात, आठ वा नौ बजेको समयमा गरिन्छ । रातको खाना पनि बिहानकै जस्तै दाल, भात, तरकारी हुन्छ ।

हाम्रो खानपान शैलीः रोगको थैली

यो तालिकालाई मूल्यांकन गर्ने हो भने के हाम्रो खानपान शैली स्वस्थ्यकर छ ? अर्थात हामीले जसरी, जुन समयमा, जति खाना खान्छौं, त्यो शरीरका लागि आवश्यक छ ? अपुग छ वा बढी भयो ? वास्तवमा हाम्रो खानपान शैली त्यती स्वस्थ्यकर छैन । त्यही कारण धेरैजसो नेपाली खानपानकै कारण रोगी बनेका छन् । यसको पहिलो उदाहरण त ग्याष्ट्रिक हो । यसलाई नेपालीको साझा रोग पनि भनिन्छ । ग्याष्ट्रिक मुलत खराब खानपानकै कारण हुने गर्छ । ग्याष्ट्रिकले पाचन यन्त्रलाई बाधा पुर्‍याउँछ । यो क्रमस अल्सर हुँदै क्यान्सरसम्म पुग्न सक्छ ।

त्यसैले ग्याष्ट्रिक सामान्य समस्या होइन । यसको समयमै निदान खोज्नुपर्छ । अतः यसको प्रभावकारी निदान भनेको औषधी भन्दा पनि सन्तुलित र सही खानपान नै हो । हाम्रो खानपान शैलीले निम्त्याएको अर्को समस्या हो, मोटोपन ।

धेरैजना अहिले मोटोपनको शिकार भएका छन् । नेता, मन्त्री, व्यवसायी, उद्यमी, पेशाकर्मी सबैजसोको पेट पुट्ट निस्किएको देखिन्छ । यस्तो पेट आफैमा रोगको घर हो । शरीरमा अतिरिक्त जमेको बोसोले पेट निस्कन्छ, जो अनेक रोगको कारण बन्न सक्छ ।

हामी मधुमेह र उच्च रक्तचापबाट पनि ग्रसित छौं । दुबै रोग खराब खानपान र जीवनशैलीले निम्त्याउने हुन् । मधुमेह र उच्च रक्तचापबाट बच्नका लागि मात्र होइन, यसको नियन्त्रणका लागि पनि खानपानमै सतर्कता अपनाउनुपर्छ ।

यी बाहेक थुप्रै किसिमका रोगहरु हामीलाई खराब खानपान र खानपान शैलीकै कारण लाग्ने गर्छ । त्यसैले रोगमुक्त भएर स्वस्थ्य जीवन बाँच्नका लागि खानपानको खास शैली जान्नुपर्छ । यसको लागि धेरै कुरा जान्न पर्दैन । केवल खाने तालिका र खानेकुराबारे आधारभूत जानकारी भए हुन्छ ।

थोरै थोरै, पटक पटक

स्वस्थ्य शरीरका लागि दिनमा चार, पाँच पटकसम्म खानु राम्रो मानिन्छ । अर्थात एकै पटक धेरै होइन । बरु, पटक पटक थोरै थोरै खानुपर्छ । अझ प्रभावकारी ढंगमा बुझ्नुपर्दा बिहानको खाना धेरै र त्यसपछिको खाना क्रमस घटाउँदै लानुपर्छ ।

राती सुत्नुअघिको खाना सुपाच्य र थोरै हुनुपर्छ । खाना खानसाथ सुत्नु राम्रो होइन । खानेकुरा स्वस्थ्यकर हुनुपर्छ । सागपात, सलाद, फलफूल, जुस, सुपको मात्रा धेरै हुनुपर्छ । खाना सन्तुलित र सुपाच्य हुनुपर्छ । सन्तुलित खाना भनेको हाम्रो शरीरलाई आवश्यक पोषक तत्वको आधारमा निर्धारण गरिएको खानेकुरा हुन् ।

एउटा खानेकुरामा जुन पोषक तत्व पाइन्छ, अर्कोमा त्यो नपाइन सक्छ । त्यसैले सबै किसिमको पोषक तत्व ग्रहण गर्नका लागि थरीथरीको खानेकुरा खानुपर्छ। कुनैपनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिदैन ।

यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नुपर्छ । कुन खानेकुरा कति खाने भन्नेले मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ ।

दिनमा कति पटक खानेकुरा खाने भन्ने तालिकाले हाम्रो स्वास्थ्यलाई सही ढंगले पोषण आपूर्तिमा सघाउ पुर्‍याउँछ । यो भनेको भोजन व्यवस्थापन पनि हो । किनभने एकै पटक धेरै खानेकुरा सेवन गर्दा पाचन पक्रियालाई असर गर्छ । त्यसैले समय तालिका अनुसार खानेकुरा खानु राम्रो हो ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ । यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

सम्बन्धित समाचार

ताजा समाचार