Monday, May 20, 2024

Monday, May 20, 2024
INFONPLसमाचारहार्दिक बधाई , अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ !

हार्दिक बधाई , अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ !

Published:

ON:

INFONPL

हार्दिक बधाई , अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा लाई सन्तान लाभ !

अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।

अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं । आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।

सम्बन्धित समाचार

ताजा समाचार