Wednesday, May 15, 2024

Wednesday, May 15, 2024
INFONPLभिडियाेमध्यरातबाट घण्टीको चमत्कार, मिलनले छलाङ मार्दै, हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक..,(भिडियो हेर्नुस्)

मध्यरातबाट घण्टीको चमत्कार, मिलनले छलाङ मार्दै, हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

मध्यरातबाट घण्टीको चमत्कार, मिलनले छलाङ मार्दै, हिरोको रोल पछि भन्दै उफ्रिए घण्टी समर्थक..,(भिडियो हेर्नुस्)

उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ । अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७ सय ८० मत ल्याउनुभएको छ । एमालेका सुहाङ १६ सय २३ मतले अगाडि हुनुहुन्छ । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १ सय ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले एक हजार मत ल्याउनुभएको छ ।

इलाम २ मा अस्ति शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार