Monday, April 29, 2024

Monday, April 29, 2024
INFONPLशिक्षाकक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Published:

ON:

INFONPL

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ परीक्षाको समय तालिका

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

सम्बन्धित समाचार

ताजा समाचार