Sunday, September 24, 2023

Sunday, September 24, 2023
INFONPLसमाचारबालेनको डोजर का`ण्डले प्रिया दिदिको भाग्य चम्कियो, नामै डोजर राख्दिए, पसलमा झनै उग्र ब्यापार..,(भिडियो हेर्नुस्)

बालेनको डोजर का`ण्डले प्रिया दिदिको भाग्य चम्कियो, नामै डोजर राख्दिए, पसलमा झनै उग्र ब्यापार..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

बालेनको डोजर का`ण्डले प्रिया दिदिको भाग्य चम्कियो, नामै डोजर राख्दिए, पसलमा झनै उग्र ब्यापार..,(भिडियो हेर्नुस्)

बालेनको डोजर का` ण्डले प्रिया दिदिको भाग्य चम्कियो, नामै डोजर राख्दिए, पसलमा झनै उग्र ब्यापार | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । गठबन्धनका दलहरुले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरु छिटो सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।

सम्बन्धित समाचार

ताजा समाचार