Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLभिडियाेटुकुचा नक्साबाटै गायब पारेपछि जिउँदो इतिहास भेट्न पुगे मेयर बालेन, यस्तो तथ्यहरु भेटियो ..,(भिडियो हेर्नुस्)

टुकुचा नक्साबाटै गायब पारेपछि जिउँदो इतिहास भेट्न पुगे मेयर बालेन, यस्तो तथ्यहरु भेटियो ..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

टुकुचा नक्साबाटै गायब पारेपछि जिउँदो इतिहास भेट्न पुगे मेयर बालेन, यस्तो तथ्यहरु भेटियो ..,(भिडियो हेर्नुस्)

टुकुचा नक्साबाटै गायब पारेपछि जिउँदो इतिहास भेट्न पुगे मेयर बालेन, यस्तो तथ्यहरु भेटियो | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- चर्चित हाँसयककलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनी आज भक्तपुरको एक पार्टी प्यालेसमामकवानपुरकी अनु थिङ विवाह बन्धनमा बाधिउका हुन् ।बुद्धि मकवानपुरकी अनुसँष् मागी बिहे गरेका हुन् ।

अनु विद्यार्थी समेत हुन् । उनीहरले तामाङ परम्परा अनुसार गरेको बिहेमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।

लामो समयदेखि प्रेममा रहेका हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ र उनकी प्रेमिका अनु थिङ विवाह बन्धनमा बाँधिएका छन् ।उनीहरुबीच शुक्रबार विवाह सम्पन्न भएको हो । बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए ।

टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले बुद्धि तामाङ चर्चित छन् ।
उनी पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त हुने गरेका छन् । बुद्धिले आफ्नो विवाहमा सिमित आफन्त र सहकर्मीहरुलाई मात्रै निम्तो गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार