mgid.com, 313348, DIRECT, d4c29acad76ce94f
Tuesday, April 16, 2024

Tuesday, April 16, 2024
INFONPLभिडियाेबालेन शाहको डोजर आफ्नै स्कुलमा चलेपछि, साना साना भाईहरु कडा जबाफ..,(भिडियो हेर्नुस्)

बालेन शाहको डोजर आफ्नै स्कुलमा चलेपछि, साना साना भाईहरु कडा जबाफ..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

बालेन शाहको डोजर आफ्नै स्कुलमा चलेपछि, साना साना भाईहरु कडा जबाफ..,(भिडियो हेर्नुस्)

बालेन शाहको डोजर आफ्नै स्कुलमा चलेपछि, साना साना भाईहरु कडा जबाफ हेर्नुहोस् | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गरेको छ ।युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा नेपाल र युरोपेली युनियनबीच पर्यावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, लगानी र विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले गरेको तयारीलगायत दुई पक्षबीच जारी सहकार्यका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार यस क्रममा महामारीपछि पर्यटन क्षेत्रको पुनस्र्थापना र नागरिक उड्डयनलगायत विषयमा पनि कुराकानी भएको थियो । नेपाली जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध लागेको ८ वर्ष बितिसकेको छ ।

नेपालले प्रतिबन्ध हटाउन आग्रह गरिरहेको भए पनि युरोपेली युनियनले सकारात्मक जवाफ दिएको छैन । नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले आएको दिन नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार