Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLभिडियाेचिनियाँ शैलीमा बालेन, मेयर बालेन नजिकबाट चिनेका विश्लेषकको सनसनीपूर्ण खुलासा बालेनको धमाकाले हल्लिए..,(भिडियो हेर्नुस्)

चिनियाँ शैलीमा बालेन, मेयर बालेन नजिकबाट चिनेका विश्लेषकको सनसनीपूर्ण खुलासा बालेनको धमाकाले हल्लिए..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

चिनियाँ शैलीमा बालेन, मेयर बालेन नजिकबाट चिनेका विश्लेषकको सनसनीपूर्ण खुलासा बालेनको धमाकाले हल्लिए..,(भिडियो हेर्नुस्)

चिनियाँ शैलीमा बालेन, मेयर बालेन नजिकबाट चिनेका विश्लेषकको सनसनीपूर्ण खुलासा बालेनको धमाकाले हल्लिए | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा अञ्जान शाक्यले जानकारी दिए ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो । युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार