Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज शुक्रबार ह्वात्तै बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार ह्वात्तै बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ०७ गते | आज शुक्रबार ह्वात्तै बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे अन्तिम दिन आज (साउन ०७ गते) शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार १ हजार रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज शुक्रबार १५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार