Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLभिडियाेबालेनले खोजे टुकुचामा भेटिएको गाडीको प्रमाण, नयाँ कुरा पत्ता लाग्यो, मेयर बालेनले खोले मुख ..,(भिडियाे हेर्नुस्)

बालेनले खोजे टुकुचामा भेटिएको गाडीको प्रमाण, नयाँ कुरा पत्ता लाग्यो, मेयर बालेनले खोले मुख ..,(भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

बालेनले खोजे टुकुचामा भेटिएको गाडीको प्रमाण, नयाँ कुरा पत्ता लाग्यो, मेयर बालेनले खोले मुख ..,(भिडियाे हेर्नुस्)

बालेनले खोजे टुकुचामा भेटिएको गाडीको प्रमाण, नयाँ कुरा पत्ता लाग्यो, मेयर बालेनले खोले मुख | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले बताउनुभयो ।

पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुनुहुन्छ । परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील हुनुहुन्छ ।

एक दशकभन्दा धेरै समय पत्रकारिता गर्नुभएको छ । परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिनुभएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार