Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLभिडियाेबालेनले सबैको बोलि बन्द हुनेगरी देखाइदिए अदालतलाई टुकुचाको १३० बर्ष पुरानो फोटो..,(भिडियो हेर्नुस्)

बालेनले सबैको बोलि बन्द हुनेगरी देखाइदिए अदालतलाई टुकुचाको १३० बर्ष पुरानो फोटो..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

बालेनले सबैको बोलि बन्द हुनेगरी देखाइदिए अदालतलाई टुकुचाको १३० बर्ष पुरानो फोटो..,(भिडियो हेर्नुस्)

बालेनले सबैको बोलि बन्द हुनेगरी देखाइदिए अदालतलाई टुकुचाको १३० बर्ष पुरानो फोटो | पुरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् । रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् ।

प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए । नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

सम्बन्धित समाचार

ताजा समाचार