Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLभिडियाेईनर्देणि कि काजोल जोसिलाई के भयो आचानक, किन लेखे छत्र शाहिले यस्तो स्टाटस..,(भिडियो हेर्नुस्)

ईनर्देणि कि काजोल जोसिलाई के भयो आचानक, किन लेखे छत्र शाहिले यस्तो स्टाटस..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

ईनर्देणि कि काजोल जोसिलाई के भयो आचानक, किन लेखे छत्र शाहिले यस्तो स्टाटस..,(भिडियो हेर्नुस्)

ईनर्देणि कि काजोल जोसिलाई के भयो आचानक किन लेखे छत्र शाहिले यस्तो स्टाटस | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ ।

बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यसवर्ष स्याउ टिप्ने समय तोकिएको थियो । भदौ २५ गतेदेखि कृषकहरुलाई स्याउ टिप्न दिने निर्णय भएसँगै बगैंचाहरुमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । विगतमा नपाकेको स्याउ बजार जाँदा उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर चाख्न नपाएपछि यस वर्षदेखि बोटमै पाकेपछि मात्रै स्याउ टिप्न दिने निर्णय गरिएको थियो । मौसम अनुकूल भएकाले यो वर्ष मुस्ताङमा स्याउको उत्पादन १५ प्रतिशतले वृद्धि हुने कृषि कार्यालयले गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार