Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज बुधबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ०५ गते | आज बुधबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे चाैथाे दिन आज (साउन ०५ गते) बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ५ सय रुपैयाँले घट्दै ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बुधबार १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार