Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ०४ गते | आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

काराेबारकाे तेस्रो दिन आज (साउन ०४ गते) मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ४ सय रुपैयाँले बढ्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रति तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज मंगलबार ५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार