Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ०३ गते | आज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे दाेस्राे दिन आज (साउन ०३ गते) साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साेमबार ४ सय रुपैयाँले घट्दै ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार