Thursday, April 18, 2024

Thursday, April 18, 2024
INFONPLसमाचारयस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

यस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

असाेज ०२ गते | यस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो चौबिस घण्टामा देशभर ५९ जना को- रोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप २ हजार ८ सय ८२ नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३० रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ७ सय ६६ र संस्थागत आइसोलेसनमा ६४ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज को- रोना संक्रमणबाट मृ- त्यु हुनेको संख्या पनि शून्य रहेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार