Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLअर्थ /बाणीज्यआज बुधबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

भदौ २२ गते | आज बुधबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे चाैथाे दिन आज (भदाै २२ गते) बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बुधबार १५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार