Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLभिडियाेबुटवल होटेल का` ण्ड, पुष्पा र सीताराम बी त्यो रात यस्तो सम्म भयो, बिहान ५ बजे किन भाग्न खोजे..(भिडियाे हेर्नुस्)

बुटवल होटेल का` ण्ड, पुष्पा र सीताराम बी त्यो रात यस्तो सम्म भयो, बिहान ५ बजे किन भाग्न खोजे..(भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

बुटवल होटेल का` ण्ड, पुष्पा र सीताराम बी त्यो रात यस्तो सम्म भयो, बिहान ५ बजे किन भाग्न खोजे..(भिडियाे हेर्नुस्)

बुटवल होटेल का` ण्ड, पुष्पा र सीताराम बी त्यो रात यस्तो सम्म भयो, बिहान ५ बजे किन भाग्न खोजे | पूरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो । गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो । यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।

जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता सम्बन्धी माग गरिएपछि , मुगालीको स्वास्थय क्षेत्र लाई मनन गर्दे बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

अस्पतालमा लामो समय सम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला रिफर गर्नुपर्ने अवस्था रहको थियो । अस्पताल लाई विशेषज्ञ डाक्टर पठाए पछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर लाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , ब्यवस्थापन , काम गर्ने बातावरण राम्रो सँग मिलाईने र अस्पतालमा हुने समस्या लाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार भर्खरै आउनु भएका विशेषज्ञ डाक्टर शाक्य लाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा , आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाई छ । आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अ- प्रे“ सन, ह- र्निया, हा- इड्रोसिल, ए-पेन्डिसा-यटिस्ट , सुत्केरी महिला , पा- ठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार