Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLसमाचारपोर्चुगल उड्ने तयारीमा थिइन् प्रमिला तर एक्कासी ३ पाना लामो नोट लेखेर नेपालकै अग्लो पुलबाट फ`दालिन्

पोर्चुगल उड्ने तयारीमा थिइन् प्रमिला तर एक्कासी ३ पाना लामो नोट लेखेर नेपालकै अग्लो पुलबाट फ`दालिन्

Published:

ON:

INFONPL

पोर्चुगल उड्ने तयारीमा थिइन् प्रमिला तर एक्कासी ३ पाना लामो नोट लेखेर नेपालकै अग्लो पुलबाट फ`दालिन्

पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन् बाग्लुगं नगरपालिका १४ की वर्ष ३३ की प्रमिला अखेली । दुई नाबालिग छोरासँगै र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बाग्लुगंको कैयाबासीहरुसबैलाई रु` वाएर बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फ- दालेर सँधैका लागि बिदा भइन् ।

बढेको कालीगडकी नदिमा फदालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन् । साउन महिनामा माछा मा-सु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई – मासु पकाएर खुवाएर आँफु बिदा भइन् । उक्त दिन प्रमिलाले मा- सु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानियहरु बताउँछन् ।

प्रमिलाले भित्र – भित्रै योजना बनाएर त्यो दिन मा- सु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँ- दै भनिन् । ‘यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई छाडेर कसरी जान सकेकी अर्की स्थानीयले रुँ- दै भनिन् अब ५ – ६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौँ ।’

पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मु- टाव भइरहेको अवस्थाकाबिच त- नावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेका प्रहरीले जनाएको छ । उनले ३ पाना लामो सु,“ सा-  इट नो – ,टमा देउरानी, पति र ससु्राका बारेमा लेखेको प्रहरी बताउँछ । बाग्लुगंका एसपी दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा श- व खोज्ने काम भइरहेको छ ।

प्रमिलाले बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फ- दाल्नु अघि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ । प्रमिलाका पति लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रमिला पनि ५ – ६ महिनजापछि उड्ने तयारीमा थिइन् । उनी पनि पति भएकै देश पोर्चुगल जाने तयारी गरेकी थिइन् । तर उनले चालेको कदमले सबैलाई स्तब्ध बनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार