Sunday, September 24, 2023

Sunday, September 24, 2023
INFONPLभिडियाेनिहारिका को प्रेमी प`क्राउ, ट्या्टु मे`टाउन २ लाखको माग, खुल्यो ड-रलाग्दो रहस्य..,(भिडियाे हेर्नुस्)

निहारिका को प्रेमी प`क्राउ, ट्या्टु मे`टाउन २ लाखको माग, खुल्यो ड-रलाग्दो रहस्य..,(भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

निहारिका को प्रेमी प`क्राउ, ट्या्टु मे`टाउन २ लाखको माग, खुल्यो ड-रलाग्दो रहस्य..,(भिडियाे हेर्नुस्)

निहारिका को प्रेमी प`क्राउ, ट्या्टु मे`टाउन २ लाखको माग, खुल्यो ड-रलाग्दो रहस्य | पुरा जानकारी का लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभएको छ ।

आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पनि लामिछानेले बताउनु भएको छ ।

प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उहाँको दाबी रहेको छ । आफूहरुले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको पनि लामिछानेले बताउनुभएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार