Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLसमाचारनेपालमा आज पनि यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा आज पनि यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

भदाै ०१ गते । नेपालमा आज पनि यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति !

पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ५२ जनामा को- रोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ सय २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार चौबिस घण्टामा ६ हजार ३ सय ८३ नमुना परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ सय ६१, ललितपुरमा ५५ र भक्तपुरमा ६३ जना गरी उपत्यकामा ३ सय ७९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ । त्यसैगरी आइसीयूमा ५९ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् । आज मृ- तकको संख्या शून्य रहेको छ । यो संगै पछिल्लो एक हप्तामा मात्रै १३ जना संक्रमितको मृ- त्यु भएको मन्त्रालयले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार