Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLभिडियाेगायिका जेरी २ बर्षको छोरी र श्रीमान सहित मिडियामा,अब एउटा छोरो चाहियो भन्दै हसाइन जेरीले..,(भिडियो हेर्नुस्)

गायिका जेरी २ बर्षको छोरी र श्रीमान सहित मिडियामा,अब एउटा छोरो चाहियो भन्दै हसाइन जेरीले..,(भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

गायिका जेरी २ बर्षको छोरी र श्रीमान सहित मिडियामा,अब एउटा छोरो चाहियो भन्दै हसाइन जेरीले..,(भिडियो हेर्नुस्)

गायिका जेरी २ बर्षको छोरी र श्रीमान सहित मिडियामा,अब एउटा छोरो चाहियो भन्दै हसाइन जेरीले | अब हेर्नुस् पूरा भिडियाे कुराकानी :-

अन्य समाचार :- दुई वर्षअघि म्याग्दीकी सपना रोका मगर अचानक मिडिया र सोसल मिडियामा छाइन् । प्रशंसा र बधाई प्रशस्त खाइन् । सन्दर्भ थियो- बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु । १०० सूचीमा पर्नुका पछाडि सपनाले दा“गबत्ती दिएका सयौं बेवारिसे ला“सहरु थिए । बेवारिसे ला“सहरुलाई बेवारिसे भइरहन नदिएर दा`गबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो ।

आफैं सडकमा बे`वारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसेहरुलाई आर्यघा“ टमा पुर्याएर ज“ ला- एकी थिइन् । उनी बीबीसीको १०० प्रभावशाली सूचीमा परेपछि चर्चामात्रै चुलिएन, चौतर्फी प्रशंसा भयो । उनी धेरैका लागि उत्प्रेरणा बनिन् । धेरैका लागि आइकन बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेको काम प्रशंसालायक छँदै थियो ।

अचानक सारा मानिसको नजरमा परेकी सपना अचानक नै वि“वादमा ता“निइन् । उनीमाथि अनेकानेक टीकाटिप्पणी भए, सहनेसम्म सहिन् । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आइपरेपछि अचानक गायब बनिन् । उनी कहाँ गइन्, के गर्दैछिन्, कसैले सोधखोज गरेन । आठ-नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई यहीबीचमा अनेक रोगले ज-कडे । ट-न्सिल भयो । एपे-न्डिक्स भयो ।

अस्पतालमा लामो समय बिताइन् । मानसिक त– नावबाट पार पाउन आफैंले आफैंलाई उत्प्रेरित गरिन् । परिवारलाई समय दिइन् । उनको फेसबुक पाकिस्तानबाट ह्या- क भयो । सञ्जालबाट लापता भइन् । यत्तिका लामो समय हराउनुको रहस्य खोतल्छिन् सपना, ‘यो बीचमा आफूले आफैलाई नजिकबाट बुझ्ने र भेट्टाउने प्रयास गरेकी थिएँ ।’

थोरै मुसुक्क २१ वर्षे हाँसो हाँसेर मुख खोल्छिन्, ‘अलिकति भेट्टाएँ । अलिकति बाँकी छ ।’अहिले सपना जब ऐनाअघि उभिन्छिन्, उनलाई आफैंलाई भेटेजस्तो लाग्छ । उनलाई लाग्छ, हिजोको सपना कमजोर थिई, जोकोहीलाई विश्वास गरिहराल्ने सपना थिई । रोइहाल्ने, जिद्दी गर्ने सपना थिई । परिपक्व नभएकी सपना थिइन् । तर, आजको सपना त्यस्ती छैनन्, बलियी छिन् ।

सपनालाई आमाले भन्ने गर्थिन्, ‘ला“ स ज“ लाउने काम गर्छु भनेर अगाडि बढेकी छेस् । ता-ली र गालीको पछि नलाग ।’तर, ताली-गाली दुवै आफैं सपनाको पछि लागे । तालीले साथ दियो । सँगै गालीले पिछा छाडेन । अलिकति राम्रो काम गर्‍यो, तालीको वर्षा । सानो गल्ती गर्यो, ‘श्रद्धाञ्जली’को ओइरो ! तर, आफूलाई दुइटै कुराले उस्तो नखिचेको सपनाको स्वीकारोक्ति छ । बाँकि हेर्नुस् याे भिडियाे कुराकानी :-

सम्बन्धित समाचार

ताजा समाचार