Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLसमाचारक्यान्सर रोगसँग ल`ड्दा ल`ड्दै आस्ताइन् गायिका स्मिता घिमिरे अन्तिम पटक फोटो छोएर RIP लेख्नुस्

क्यान्सर रोगसँग ल`ड्दा ल`ड्दै आस्ताइन् गायिका स्मिता घिमिरे अन्तिम पटक फोटो छोएर RIP लेख्नुस्

Published:

ON:

INFONPL

क्यान्सर रोगसँग ल`ड्दा ल`ड्दै आस्ताइन् गायिका स्मिता घिमिरे अन्तिम पटक फोटो छोएर RIP लेख्नुस्

गायिका स्मिता घिमिरेको सोमबार साँझ नि` धन भएको छ । तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा नि- धन भएको मोरङ समाज काठमाडौंले जनाएको छ ।

मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको अ-सामयिक नि- धनले सबैलाई शोकाकुल बनाएको उल्लेख छ । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गायिका स्मिताको आज नै पशुपति आर्यघा-टमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्त“ नमा क्यान्सर देखिएसँगै उनी थप समस्यासँग जुध्दै अगाडी बढेकी सिथइन् ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार