Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLसमाचारबञ्चरेडाँडामा त`नाबमा, भर्खरै घट्याे यस्ताे दु:खद घटना !

बञ्चरेडाँडामा त`नाबमा, भर्खरै घट्याे यस्ताे दु:खद घटना !

Published:

ON:

INFONPL

बञ्चरेडाँडामा त`नाबमा, भर्खरै घट्याे यस्ताे दु:खद घटना !

बञ्चरेडाँडामा प्रहरीले केही सेल अश्रुग्याँ`स र ५ रा“उण्ड हवाईफा“ यर गरेको छ । काठमाडौंबा फोहोर बोकेर गएको गाडीलाइ गाडी बढ्न खोज्दा स्थानीयले अ`वरोध गरेपछि अश्रुग्याँ- स हानेको हो ।

फोहोर लिएर गएका गाडीलाई स्थानियले गु- लेली हा- न्नुका सार्थ स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ं- गामुढा गरेपछि हवाई फा- यर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आ` न्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुं- गा र गु- लेली हानेपछि झ- ड- पको स्थिती सृजना भएको बताइएको छ । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक ब- ल प्रयोग गर्न सक्ने बताए ।

अन्य समाचार :- बन्चरेमा फोहोर फाल्न नदिने भनेपछि गर्जिए बालेन, सत्ता गठबन्धनकै दलको यस्तो निर्णय, अब के होला..,(भिडियाे हेर्नुस्)

बन्चरेमा फोहोर फाल्न नदिने भनेपछि गर्जिए बालेन, सत्ता गठबन्धनकै दलको यस्तो निर्णय, अब के होला | पूरा जानकारीखा लागि तलकाे भिडियाे हेर्नुस्:-

सम्बन्धित समाचार

ताजा समाचार