Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज मंगलबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज मंगलबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ३१ गते | आज मंगलबार ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे तेस्रो दिन आज (साउन ३१ गते) मंगलबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९७ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ७ सयले घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार १५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार