Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यआज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन ३० गते | आज साेमबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे दाेस्राे दिन आज (साउन ३० गते) साेमबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमबार ४ सयले बढेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज साेमबार घटेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार