Monday, September 26, 2022

Monday, September 26, 2022
INFONPLअर्थ /बाणीज्यसाताकाे पहिलाे दिन आइतबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पहिलाे दिन आइतबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन २९ गते | साताकाे पहिलाे दिन आइतबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

काराेबारकाे पहिलाे दिन आज (साउन २९ गते) आइतबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज आइतबार तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य भने आज आइतबार बढेकाे छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार