Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLभिडियाेगायक रामचन्द्र काफ्ले श्रीमती जुनु रिजाल, छोरा सहित पहिलो पटक एक साथ, शंकर बिसीले हँसाए (भिडियो हेर्नुस्)

गायक रामचन्द्र काफ्ले श्रीमती जुनु रिजाल, छोरा सहित पहिलो पटक एक साथ, शंकर बिसीले हँसाए (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

गायक रामचन्द्र काफ्ले श्रीमती जुनु रिजाल, छोरा सहित पहिलो पटक एक साथ, शंकर बिसीले हँसाए (भिडियो हेर्नुस्)

गायक रामचन्द्र काफ्ले श्रीमती जुनु रिजाल छोरा सहित पहिलो पटक एक साथ:शंकर बिसीले हँसाए | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मि`र्गौला प्र`त्यारोपण भए संगै पछिल्लो समय उनी टेलिभिजन मा देखिन थालेकी छन । पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मि`र्गौला दा`न दिएका थिए। प्र`त्यारोपणपछि अहिले पल्पसा पहिले जस्तै भै सकेकि छन ।

टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मि`र्गौलामा समस्या देखिएको थियो । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी छन ।

यसै बिच उनले यति बेला भने तिज गीत मा नृत्य गरेकि छन । महिला हरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा तिज गीत छायांकन तथा रेकर्डिङ स्टुडियो हरू कचाकच भरिएको बेला उनले अभिनय गरेको भिडियो पनि छायामा भएको छ।

नयाँ जीवन पाएकि चम्सुरी बताउछिन नयाँ जीवन पाउँदा एक दमै खुसी छु भाइ बुहारी लाई  पनि धन्यवाद मलाई नयाँ जीवन दिएको मा भनेर उन्ले एक अन्तर्वार्ता मा बोलेकि छन । बाँकि हेर्नुस् तलकाे भिडियाे कुराकानी :-

सम्बन्धित समाचार

ताजा समाचार