Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLअर्थ /बाणीज्यआज शुक्रबार पनि बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार पनि बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

साउन २० गते | आज शुक्रबार पनि बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे छाैठाै दिन आज (साउन २० गते) शुक्रबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ बढेकाे रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ७ सय रुपैयाँले बढेर ९६ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रतितोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज शुक्रबार १० रुपैयाँले बढ्दै छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार