साउन १९ गते | आज बिहिबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ
साताकाे पाँचौ दिन आज (साउन १९ गते) बिहीबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार ८ सय रुपैयाँले बढेर ९६ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज बिहीबार स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहेदै १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।