साउन १६ गते | आज साेमबार घट्याे सुनचाँदी काे भाउ, यस्ताे छ आजकाे भाउ
साताकाे दाेस्राे दिन आज (साउन १६ गते) साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेंबार ४ सय रुपैयाँले घटेर ९५ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज साेमबार तेजावी सुन प्रतितोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज साेमबार १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।