Friday, April 26, 2024

Friday, April 26, 2024
INFONPLअन्तर्राष्ट्रियहेलिकप्टर दुर्घ` टना हुँदा १४ जना सैनिकको मृ` त्यु, दुर्घ` टनामा एक जना मात्रै भाग्यले बाँचे

हेलिकप्टर दुर्घ` टना हुँदा १४ जना सैनिकको मृ` त्यु, दुर्घ` टनामा एक जना मात्रै भाग्यले बाँचे

Published:

ON:

INFONPL

हेलिकप्टर दुर्घ` टना हुँदा १४ जना सैनिकको मृ` त्यु, दुर्घ` टनामा एक जना मात्रै भाग्यले बाँचे

मेक्सिकोमा हेलिकप्टर दुर्घ“ टना हुँदा १४ जना समुद्री सैनिकको मृ“ त्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घ“ टनामा उनीहरूको ज्या` न गएको हो । लाb-गूऔ- षध त- स्करी एवम् ओसारपसारमा संलग्नहरूलाई प- क्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घ“ टनामा मा-रि– एका मेक्सिकोको नौसेनाले आज जनाएको छ ।

दुर्घ“ टनामा एकजना भने बाँचेका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि प` क्राउ परेका गु`आडा`लाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

दुर्घ“ टनामा ज्या`न गुमाएकाहरूप्रति नौसेनाले शो`क व्यक्त गरेको छ । दुर्घ“ टनाको कारण अज्ञात छ । कथित लाb-; गूऔ- षध तस्“’करको गि“ रफ्तारीका कारण उक्त दुर्घ“’टना नभएको नौसेनाले जनाएको छ । राफेललाईसंयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको ह.., गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सीको र अ`मेरिकाबीचको सम्बन्ध केही समय त“नावपूर्ण भएको थियो ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार