Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLभिडियाेछोरालाई अन्तिम पटक फोनमा यस्तो भनेकी रहेछिन दिल मायाले, यिनै हुन मृ`तक दिलमाया सुनार काे छाेरा.., (भिडियाे हेर्नुस्)

छोरालाई अन्तिम पटक फोनमा यस्तो भनेकी रहेछिन दिल मायाले, यिनै हुन मृ`तक दिलमाया सुनार काे छाेरा.., (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

छोरालाई अन्तिम पटक फोनमा यस्तो भनेकी रहेछिन दिल मायाले, यिनै हुन मृ`तक दिलमाया सुनार काे छाेरा.., (भिडियाे हेर्नुस्)

छोरालाई अन्तिम पटक फोनमा यस्तो भनेकी रहेछिन दिल मायाले | पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-

याे पनि, राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार मृ- त अवस्थामा फेला परेकी छिन् । उनी आफ्नै कोठामा मृ- त अवस्थामा फेला परेको सर्जक रमेश बिजीले सामाजिक संजालमा स्टाटस लेखेर श्रद्धान्ली अर्पण गरेका छन् ।

उनको मृ -त्यु आ -त्मह.., हो वा ह.., हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइउको छ । यस्तो छ गायक बिजीले गायिका दिलमाया सुनारलाई श्रद्धान्जली सर्मपण गर्दै लेखेको म-र्मस्पर्शी स्टाटस

अस्ति भर्खरै सम्पन्न राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार घोषणा हुँदाको तिम्रो खुसि र गीत संगीतको भविष्य आशालाग्दो थियो । तर अचानक विहान कोठामा मृ- त भेटियौ भन्ने यो दुखद खबरले स्त`ब्ध बनायो । आफूखुसि नै मृ- त्युवरण गरेकि भए पनि सबै दुखको समाधान मृ- त्युनै कदापी हुँदैन । यदि कसैले तिम्रो ह.., गरेकै रैछ भने पनि ह.., रालाई कडा भन्दा कडा सजाय अबस्य हुनेछ । नहुनु भै सक्यो सहनुको विकल्प रहेन । तिम्रो आ`त्माले शान्ति पाओस् । परिवारजनमा गहिरो स`मवेदना !

यस्तो छ गायिका टिका सानुले गायिका दिलमाया सुनारलाई श्रद्धान्जली सर्मपण गर्दै लेखेको मर्मस्पर्शी स्टाटस:- भर्खरै उदाउदै गरेको अनि प्रचुर सम्भाबना बोकेको एउटा प्रतिभा कोपिला मै ओइलाउदा सारै दु:ख लागेको छ। दोहोरी गायिका दिलमाया सुनार आज बिहान आफ्नै कोठामा मृ- त फेला पर्नुभयको छ्। घ` टना को प्रा` रम्भिक प्रकृति हेर्दा ह.., भयको जस्तो देखिन आउँछ घा– टिमा डो“ रि को डा“ म हुनु तर खाटमा सुतिरहेको अबस्था मा भेटिनु खुट्टा मा चो“ ट र र“ गत देखिनु खाना पकाउनु तर नखानु यस्ता कुरा ले स`ङ्का बढ्छ र शंकास्पद ब्याक्ति लाई प्र“हरि ले प“क्राउ गरिसकेको छ ।

प्रहरि अनुसन्धान र पो“ स्ट माटम रिपोर्ट पश्चात स`त्य तथ्य बाहिर आउनेछ। घ“टना जे जसरी भयको भय पनि उहाँ लाई गु“माउन पर्दा परिवार आफन्त सुभचिन्तक लाई असैय पी“ डा त भयको छ नै , नेपाली लोक दोहोरी क्षेत्र ले पनि एउटा ठूलो क्षे“ ती बेहोर्नु परेको छ । दिदि को आ“ त्मा शान्ती को कामना गर्दछु अनि शो“ क सन्तब्द परिवार मा धर्य धारण गर्ने शक्ति प्रदान होस । दोशी लाइ हदै सम्म को कारबाही होस ।

सम्बन्धित समाचार

ताजा समाचार