Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLभिडियाेयिनै हुन दिलमायाको मृ`त्यु पछी कोठाबाट भागेका, सिसिटिभी चेक गर्दा सबै पर्दाफाश.., (भिडियो हेर्नुस्)

यिनै हुन दिलमायाको मृ`त्यु पछी कोठाबाट भागेका, सिसिटिभी चेक गर्दा सबै पर्दाफाश.., (भिडियो हेर्नुस्)

Published:

ON:

INFONPL

यिनै हुन दिलमायाको मृ`त्यु पछी कोठाबाट भागेका, सिसिटिभी चेक गर्दा सबै पर्दाफाश.., (भिडियो हेर्नुस्)

लोकदोहोरी गायिका दिलमाया सुनार मृ“ त भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ“ त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टा“ टस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ“ त्युमा अरु कसैलाई पनि दो“ष नदिनु समेत भनेकी छन् । यस्तो छ उनले लेखेको नोट:-

नमस्कार सबै जनामा मिठो सम्झना छ । ज“’न्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हा`र खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बा`चेर पनि दिनदिनै म“ र्न सकिनँ । आमा तिम्री छोरी धेरै था`किछे । जिन्दगीको मो`डमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ?

दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै म“ रेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरु“नू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो । सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आ“शिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू ।

मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म था`केँ । धेरै था`केँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दो“ष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्ट“ मार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू ।

अरु कसैलाई पनि कसैलाई केही नगर्नू । मेरो श“ व जसरी हुन्छ घरसम्म पुर्याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा म“ रेको हो भनेर मन बुजाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गा“ ह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन । ||

यिनै हुन दिलमायाको मृ`त्यु पछी कोठाबाट भागेका, सिसिटिभी चेक गर्दा सबै पर्दाफाश | हेर्नुहाेस् अब पूरा भिडियो रिपोर्ट:-

सम्बन्धित समाचार

ताजा समाचार