Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLसमाचारनेपालमा को- रोना संक्रमितकाे सङ्ख्या फेरि बढ्न थाल्याे, यस्ताे छ साेमबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या फेरि बढ्न थाल्याे, यस्ताे छ साेमबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

असार १३ गते | नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या फेरि बढ्न थाल्याे, यस्ताे छ साेमबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो चौबिस घण्टामा देशभर थप ४१ जना को- रोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३३७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३६ जनामा र ८१ हजार २१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ८ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ सय २ जना र संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ । यो सँगै नेपाल मृ- त्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ४०९ जना संक्रमणमुक्त भएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार