बल्ल बाहिरियो दिलमाया सुनार मृ` त्यु प्रकरणको ड`रलाग्दो रहस्य, पा`पीले यसरि मा` रेको रहेछ (भिडियाे हेर्नुस्)
लोकदोहोरी गायिका दिलमाया सुनार मृ“ त भेटिएकी हुन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ“ त भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनको घाँ“ टीमा डा“ म देखिएको खुलेकाले ह.., वा आ`त्म.., भन्ने भन्नेबारे अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
पतिसँग छु“टिएर उनी केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँ`च्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ“ त्युमा कसैलाई दो`ष नदिन उल्लेख गरेकी छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । नाम भने खुलाएको छैन् । बाँकि तलकाे भिडियाेमा हेर्नुस्:-