Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLभिडियाेदिलमायाको श्रीमानले दिलमायालाई यति सम्म दबाव दिन्थे, प्रमाण सहित आए, दिलमायाले रु`दै यस्तो भनेकी रहेछिन.., (भिडियाे हेर्नुस्)

दिलमायाको श्रीमानले दिलमायालाई यति सम्म दबाव दिन्थे, प्रमाण सहित आए, दिलमायाले रु`दै यस्तो भनेकी रहेछिन.., (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

दिलमायाको श्रीमानले दिलमायालाई यति सम्म दबाव दिन्थे, प्रमाण सहित आए, दिलमायाले रु`दै यस्तो भनेकी रहेछिन.., (भिडियाे हेर्नुस्)

शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हा`रेको भन्दै स्टाटस लेखेकी थिइन् । ‘जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति कोसिस गरे पनि पाउन सकिनँ तर पनि हार खाइनँ । तर अहिले धेरै गाह्रो भयो । बाँचेर पनि दिनदिनै म“ र्न सकिनँ ।

धेरै थाकें । अब म बाँ“च्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । प्“ हरीले सुनारको श“ व पो= स्ट- मार्टमका लागि पठाइसकेको छ । प्रारम्भिक अनुसन्धानमा घ“ टना शं“कास्पद देखिएको प्रहरीले जनाएको छ । सुनारको मृ“ त्यु शं“ कास्पद रूपमा भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अ“पराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘शंकास्पद मृ“त्यु देखिएको छ । केही मानिसहरुसँग सोधपुछको सिलसिलामा सूचना संकलन गर्दैछौं,’ उनले भने । बाँकि हेर्नुस् तलकाे भिडियाे:-

सम्बन्धित समाचार

ताजा समाचार