Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLभिडियाेनेपाल छोडेर भारत गईन धर्ती माता, जादा जादै दीइन यस्तो मन्त्र जप्नुहोला, कहिले फर्किन्छन त ? (भिडियाे हेर्नुस्)

नेपाल छोडेर भारत गईन धर्ती माता, जादा जादै दीइन यस्तो मन्त्र जप्नुहोला, कहिले फर्किन्छन त ? (भिडियाे हेर्नुस्)

Published:

ON:

INFONPL

नेपाल छोडेर भारत गईन धर्ती माता, जादा जादै दीइन यस्तो मन्त्र जप्नुहोला, कहिले फर्किन्छन त ? (भिडियाे हेर्नुस्)

केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भा-इरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरु मार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् । अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन् । बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-

याे पनि, स्थानीय तहको निर्वाचनको बेला आ`रोप खेपेरै भए पनि चर्चित पुर्वसंचारकर्मी रबि लामिछानेले काठमाण्डौका मेयर बालेन्द्र शाह अर्थात बालेनको पक्षमा खुलेर बोलेका थिए । हुन त यी दुबै जनाबीच प्रत्यक्ष भेटघाट र कुनै पुरानो सम्बन्ध छैन । तर पनि बालेनको पक्षमा माहोल बन्दै गएपछि रबिले बालेनको फोन अन्र्तबार्ता लिएका थिए । त्यतिमात्र हैन खुलेरै सामाजिक सञ्जालमा बालेनलाई सहयोग गर्न सबै समक्ष आव्हान समेत गरेका थिए ।

लामिछानेले आफ्नो पेशागत आचारसंहिताको सीमा नाघ्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको खुला पक्षपोषण गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस नै लेखेर उनले कांग्रेस–एमालेबाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बालेन्द्रलाई मेयर जिताउन आह्वान गरेका थिए । तटस्थ रहने पत्रकारीताको धर्मलाई साइड लगाउँदै उनले सहयोग गरे ।

उनको आव्हानले बालेनलाई फाइदा त पुग्यो तर अब पत्रकारीता छोडेर राजनितीक मैदानमा होमिएका रबिलाई आउँदो चुनावमा बालेनको साथ र सहयोग कस्तो रहने भन्ने सबैको जिज्ञासा रहेको छ । हुन त रबिको पछि थुप्रै जनता रहेका छन् । उनी बालेन भन्दा धेरै अगाडी देखी नै लोकप्रिय रहेका छन् । तर आगामी चुनावमा मेयर बालेनको साथ रबिका लागि पक्कै पनि महत्वपुर्ण हुने कुरामा सबै भरोसाबादी रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार