Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLसमाचारयस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

यस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

असार १२ गते | यस्ताे छ आज आइतबार नेपालमा काे-राेना संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो २४ घण्टामा थप २९ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा को- रोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आइतबार थपिएसँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ । वितेको २४ घण्टामा को- रोनाको कारण कसैको पनि मृ- त्यु नभएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपाल मृ- त्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार