Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLसमाचारबिहीबारदेखि घरबाट बेपत्ता भएकी गुल्मीकी भण्डारी खोलामा मृ`त फेला !

बिहीबारदेखि घरबाट बेपत्ता भएकी गुल्मीकी भण्डारी खोलामा मृ`त फेला !

Published:

ON:

INFONPL

बिहीबारदेखि घरबाट बेपत्ता भएकी गुल्मीकी भण्डारी खोलामा मृ`त फेला !

गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृ“ त फेला परेका छन् । चन्द्रकोट गाउँपालिकाका–७ रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृ“ त फेला परेका हुन् ।

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा खोलामा उनको श- व फेला परेको र घ- टनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

याे पनि, आइतबार बिहानैदेखि देशभर  पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार