Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारआज साँझ काठमाडौंको बानेश्वरमा घटेकाे यस्ताे दु:खद घटना !

आज साँझ काठमाडौंको बानेश्वरमा घटेकाे यस्ताे दु:खद घटना !

Published:

ON:

INFONPL

आज साँझ काठमाडौंको बानेश्वरमा घटेकाे यस्ताे दु:खद घटना !

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको वि-रोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झ- डप भएको छ । बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिवि- रुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झ- डप भएको हो ।

युवा संघले म- साल जु- लुस निकालेर सडक अव- रुद्ध गरेपछि प्रहरीले ब=ल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तो- डफो- ड गरेका छन् भने प्रहरीसँगको झ- डपमा केही प्रदर्शनकारी घा- इते भएका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म म- साल जुलु- ससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै ना-राबा- जी गरेका थिए । प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो ।केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो ।

याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-

सम्बन्धित समाचार

ताजा समाचार