Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारबूढानीलकण्ठ र सानेपामा समेत भेटियाे यस्ताे ख`तरनाक राेग, राजधानीबासीमा झनै बढ्याे त्रा`स !

बूढानीलकण्ठ र सानेपामा समेत भेटियाे यस्ताे ख`तरनाक राेग, राजधानीबासीमा झनै बढ्याे त्रा`स !

Published:

ON:

INFONPL

बूढानीलकण्ठ र सानेपामा समेत भेटियाे यस्ताे ख`तरनाक राेग, राजधानीबासीमा झनै बढ्याे त्रा`स !

तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत है`जाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रा`स बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रा`स बढेको छ।

काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा है`जाको संक्रमण पुष्टि भएको हो। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा है`जा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो।

कपन र सानेपाका बासिन्दामा है`जा पुष्टि भएको महाशाखाका निर्देशक डा। चुमनलाल दासले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार