आज बिहिवारकाे दिन कुन देशकाे कति छ बिदेशी मुद्रा नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ बिनिमय दर आज बिहिवार अमेरिकी डलरसहित सबै देशको भाउ स्थिर छ । आज अमेरिकी डलर नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ६३ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ २६ पैसा कायम भएको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५३ रुपैयाँ २८ पैसा र बिक्रिदर १ सय ५०. पैयाँ ०१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३४ रुपैयाँ ४२ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३४ रुपैयाँ २३ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४ सय ०७ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ४ सय ०९ रुपैयाँ ७१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३१ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३ सय ३३ रुपैयाँ ४७ पैसा रहेको छ । यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।