Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअर्थ /बाणीज्यआज बुधबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज बुधबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

Published:

ON:

INFONPL

असार ८ गते | आज बुधबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

साताको चाैथाे दिन आज (असार ८ गते) बुधबार नैपाली बजारमा सुनको-चाँदी दुवैकाे मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सयले घटेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बुधबार बने १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार